मेडिसिटी अस्पतालमा पिसिआर टेष्ट सेवा सुरू

काठमाडौं। कारोना संक्रमण (कोभिड-१९) को जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महशुश गर्दै ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालले पनि पिसिआर टेष्ट सेवा शुरु गरेको छ। विश्वमा उत्कृष्ट पिसिआर, जीन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सय भन्दा बढिको स्याम्पल संकलन गरी … Continue reading मेडिसिटी अस्पतालमा पिसिआर टेष्ट सेवा सुरू